मित्रताकाे माया

भनिन्छ नि "जब साथ हुन्छ त्यति धेरै वास्ता हुदैंन जब  बिछाेड हुन्छ वा टाढा जान्छ धेरै नै  पिडा हुन्छ" ।

                          

प्रमाेद भाइले दुइ दिन अगाडि मेसेज गरेकाे थियाे, कि दाइ अाइतबार मेराे उडान छ अाउनु हाेला है भनेर, मैले हुन्छ म अाउँछु ।

अाज अाइतबार थियाे । अाज बेलुका तिर भाइकाे उडान थियाे, म र उसकाे साथिसँगै  विमानस्थल पुगे । त्यहाँ पुग्दा धेरै नै मान्छेकाे चाप थियाे, जुन दिनुहँ हुन्छ काेइ बाहिर जाने त काेइ बाहिरबाट अाउने त्यस्तै काेइ बाहिरबाट अाएकाे नातेदारलाइ लिन अाउने त काेइ पुराउन अाउने हुन्छ, त्यसमा पनि नेपालकाे एक मात्र इन्टरनेशनल विमानस्थल भिड न हुने कुरै भएन ।

प्रमाेद भाइसँग पनि धेरै जना थियाे, उसकाे परिवारिक र अन्य उसकाे साथिहरु पनि थियाे, मेराे चिनजान सबै जनासँग नभए पनि सबैजनासँग कुरा गरेऽ  केहि बेर पछि फाेटाे सेसन सुरु भयाे जुन अाजकालकाे चलचल्ति हाे, म नि सहभागि भए मैले लगेकाे थिए, भाइलाइ खादा लगाइ दिए । भाइले सबैलाइ  पालै पालाे अँगालाे हाल्याे अनि प्रस्थानकाे बाेर्ड लागेकाे गेट तिर गयाे ।

भाइ जान लग्दा, भाइ लगायत उसकाे साथिहरु रुन थाल्याे । प्रमाेद भाइ अाँसु पुच्छदै गेट तिर लगायाे, म उसँग उता तिर गए उसकाे साथि रुदैं  थियाे । मलाइ बडाे अजिब लाग्याे उनिहरुकाे एक अर्काप्रतिकाे माया प्रेम देखेर, याे भन्दा अगाडि उनिहरुकाे एक अर्काकाे वास्ता खासै हुदैन थियाे तर उनिहरु बिचकाे सम्बन्ध धेरै नै बलियाे छ । मैले सम्हाल्न लगाए म पनि भावुक भए तर अाफुँलाइ सम्हाले जब सम्म प्रमाेद  भित्र गएन उनिहरु हेरे बस्याे ।



सुन्नेकाे  थिए कि "एक अर्कासँग चुराेट सेयर गरे पछी माया बढ्छ रे" याे  पनि उनिहरुकाे दाेस्ति जुन कैयाै वर्ष देखि  थियाे, मन नरुने कुरा भएन उनिहरुकाे व्यवहारले मेराे मनमा प्रश्न उब्जायाे कि केटाहरुकाे अाँसु छिटाे अाउँदैन रे मान्छेहरुले भन्थे तर अाज त्याे कुरा गल्त रहेछ, मन सबैसँग हुन्छ काेइ छिटाे मनकाे कुरा देखाउँछ काेइ ढिला देखाउँ छ ।

ल भाइ राम्राेसँग जाउ अाफ्नाे ख्याल राख्नु शुभ यात्रा ।

Comments