"२४ घण्टा" सत्य घटना


बिहानको ४ बजेको थियो, मेरो मोबाईलमा अर्लाम बज्यो म बुझे किन कि घर जानु पर्ने थियो मलाई, उठेर साथीलाई फोन लगाए किन उसले नि जान्छु भनेको थियो त्यहि भएर फोन गरे तर उसको फोन उठें फेरी ४/५ पल्ट फोन गरे तर उठें मलाई संका लग्यो कि त्यो जादैन भनेर अनि उसको दिदीलाई फोन गरेर उठाए अनि उसले मैले सोचे अनुसार नै भन्योउ कि म जादिन भनेर, मलाई रिस पनि उथ्योउ तर मलाई जानु पर्ने थियो त्यहि भएर तयारी भएर बाइक निकालेर सबै प्याकिंग गरेर उता घर तिर लागे,

 मनमा धेरै कुरा खेल्दै थियोउ किन कि अन्तिम पल्ट जादा मेरो बाइक दुर्घटना भएको थियोउ तर हिमत  गरेर निस्के बिहानको ५ बजेको थीयोउ, जादै गए बिस्तारै गए किन कि एक्लै थिए बाटोमा बिहानै बिहानै कम गाडी चल्दै थियोउ, बाटोमा एक ठाउमा रोके ब्यागलाई मिलाएर राखे अनि फेरी हिडे आफ्नो घर तिर, खुरकोट्मा रुके एकछिन फ्रेश भएर फेरी आफ्नो गंत्यबा तिर लागे, तर पहिले भन्दा अलि छिटै पुगेछु बर्दिबास किन बाटो खाली थियोउ, त्यहाँ गएर बाइक लाइ धुने भनेर ग्यारेजमा गए तर त्यहाँ बती थिएँ अनि ढल्केवर तिर गए त्यहाँ धोएर अनि मात्रै घर जान्छु भनेर उता गये किन बाइक धेरै फोर थियोउ, त्यहाँ बाइक धुद्दै थियोउ अनि साथीलाई बोलाए उसको समान दिनु थियोउ त्यो आयो अनि एकछिन त्यो साथीसंग कुरा गरे अनि बाइक पनि सफा भयोउ अनि साथी आफ्नो घर तिर र आफ्नो घर लागे,
काकाको छोराको बिहे थियो त्यहि भएर घर गाको त्यही भएर घर पुग्ने बितिकै फ्रेश भएर काकाको घर गए त्यहाँ गएर काका काकीलाई भेटे उनीहरु मलाई हेरे धेरै खुशी हुनु भयो किन मेरो काकाको कान्छो छोराको बिहे हुदै थियोउ र उसको दाइ भने त्यतिखेर म मात्रै थिए उसको दाइ हुने भयो भनेर धेरै खुशी हुदै अंशु पनि झरिन,
त्यहि खेर पुगेर भाइ कहाँ छ भने सोधे काकीलाई अनि उता काममा होला भानु भयोउ मैले सोच जसको आज बिहे त्यो काम गर्दै छ मैले उसलाई फोन लागे अनि सोधे कहाँ छौ अनि उसले भाभुक हुदै सोध्योउ " दाइ आउनु भयोउ ? 
मैले भने आए भाइ तिम्रो बिहे म न आउनु त भएँ नि "
अनि उसले भन्यो म यहि कपाल काट्ने ठाउँमा छु आउनु न म उता तिर लागे,

भाइले सोधे तिमीले सबैलाई निमंत्रना देको छौ सोधे?
उसले भन्योउ जहाँ देको थियो त्यसको बारेमा मलाई जानकारी गर्यो,
त्यसबाट थाह भयो कि आफ्नै अरुको काकोलाइ निमन्त्रणा मिलेको छैन भनेर, मैले आफ्नै मोबाईलबाट फोन लगाएर दिए अनि छुटेको जातिलाई बोलाउने भने अनि उसलाई कपाल मिलाउन छोडेर फेरी काको घर तिर कुनै काम बाकि छ भने सहयोग गर्न, त्यसमै मेरो आमाले मलाई देख्नु भयोउ मैले आमालाई ढोगे अनि सोध्नु भयोउ कति खेर आयो? मलाई भेट्नु पर्दैन? मैले भने यहाँ कति धेरै काम छ नि त्यसमै आउने बितिकै व्यस्त भए, आमाले भानु भयो " यहाँ धेरै काम बाकि छ ठिकै छ राम्रो हो गर्योउ काम, पहिले खान खानु रे, मैले भने मलाई खाने मान्न छैन तर जिद्दी गरे पछि मैले खान खाए लगभग १ बजेको थियो,
त्यस पछि भोज बनाउदै हुने मान्छेहरुलाई सक्दो सहयोग गरे, अनि २ बजे तिर भोज नि तयार भयोउ सबैलाई बोलाएर खुवाने पर्ने थियो अनि मैले सबैलाई बोलौं लागे अनि पलाई पालो सबैलाई भोज समय मै खुवाए किन भाइको जन्ती लिएर सिरहाको बन्दीपुर जानु पर्ने थियो, छिटै भयो भने छिटै त्यहाँ पुग्छु भनेर सबैलाई भोज खुवाए,
अनि म पनि आफै भोज खाए अरु बाकी जति छुटेको थियो सबैलाई खुएर भाइलाई तयारी गर्न लगाए किन उसलाई पनि समय मा तयारी हुह्नु पर्छ तर जन्ती जाने गाडी नै आको थिएन्, फेरी त्यो गाडी वालाई फोन गरे छिटो आउँ भने तर केहि बेर मै गाडी अयोउ त्यसलाई त्यहाको भाइहरुलाई सजाउन भने किन कि बेहुलाको गाडी राम्रो देखि पर्छ,
 केहि बेरमा बस पनि आयो त्यसमा अरु जन्तीहरु र सामनाहरु लिएर जानको लागि त्यसमा सबैलाई बोलाएर आफु पनि त्यहाँ जति समानहरु लग्नु पर्ने सबै समान त्यहाँ लोड गराए, अनि भाइलाई कपडा लागे दिए भाइ पनि तयारी अरु सबैकुरा तयारी भैसक्यो त्यस पछि म आफै तयारी भएको थिएँ त्यहि भए म पनि आफ्नो घर आए तयारी हुन्को लागि अनि भाइलाई पठाए अरु हाम्रो समाजमा धेरै रितिरिवाजहरु हुन्छ त्यहि गर्नको लागि उसलाई उता पठाए,

म पनि तयारी भएर आए अनि त्यति बेलाम सम्म भाइ अको थिएँ अनि फेरी उसली छिटो लेउन म गए त्यहि भएको तिर अनि छिटो आयो, अनि घरमा सबै बिधि पुरा भए पछि त्यहि बेला मेरो अर्को काकीले भन्नु भयो कि म घर जाने मलाई पठाई दिनु को लागि मैले एउटा भाइलाई भनेर उन्हालाई घर पठाए, अनि भाइ र अरु जन्तिहरुलाई गाडीमा चड्न लागएर मा नि आफ्नो घर हुदै जन्ती जान लागे,
अनि आवाज अयोउ मामा, मामा "मैले हजुर भने, के भयो?
एउटा जन्ती छुट्यो रे त्यो पनि जाने रे,
म अब के गर्नु भयो किन कि मेरो बाइकमा मेरो आमा घर सम्म जाने अनि कसरि उसलाई लाग्ने त्यसमा नि त्यो आफनी  ज्वाईं थियो उसलाई छोड्ने कुरा नै भएँ अनि मैले अर्को बाइकमा उसलाई मेरो घर सम्म आउन्न भने अनि त्यहाँ बाट म जसारी हुन्छ त्यसरी लाग्छु, अनि आफ्नो घर पुगेर आमालाई त्यहाँ घर मा छोडेर साथीलाई फोन गरे किन कि म आफ्नो साथलाई पनि भनेको थिए कि हिड्नकोलगि त्यहि भएर उसली फोन गरे अनि ज्वैन्लाई लिएर म साथी भएको ठाउँमा गए अनि साथीलाई लिएर हतार हतारमा भाइको गाडी रोक्न लागको थिए किन त्यो छुटेको ज्वाईंलाइ त्यहाँ हालेर हामी बाइकमा जान्थे किन कि तिन जना जान मिल्दैन हाम्रो जाने ठाउँ टाढा थियो,
अनि म र मेरो साथी हिडे जन्ती जाने ठाउँ तिर, अनि अलि आगाडी गए पछि त्यहाँ गाडी रोकेर राखेको थियो मैले अचम भए किन रोकेको होला? तर केटाहरु रक्सि खाने भनेर त्यहाँ किन्दै थियो त्यहि समान हरु अनि गाडीमा राख्यो अनि सबै गाडीमा अटेन मैले भने म आफ्नो बाइकमा राख्छु भनेर अनि राखेर फेरी हिडे त्यहाँ बाट केहि अगाडी गए पछि एउटा हाम्रै ज्वाईं पर्नेको बाइक पेंचार भयो फेरी तनाब, के गर्ने होला? अनि मैले उसलाई भने तपाइहरु यहाँ बाइक राखेर गाडी मा आउनु न भए म अगाडी पठाई दिन्छु, 
म हिडे त्यहाँ बाट अनि केहि बेर हिडे पछि फोन आयो कि चेकिङ्ग गर्दै छ तपाई संग भएको बियेर राम्रो संग राख्नु रे मैले भने हुन्छ, अनि आब गर्ने फेरी सोचमा परे अनि मैले सोचे जे हुन्छ त्यहि बेला सोच्ने भनेर त्यहाँ बाट हिडे,
तर प्रहरीले रोक्योउ अनि सोध्नु भयो यो कि हो? मैले सबै कुरा भने कि भाइको बिहे छ त्यहाँ गएर हामी खान्छौ अलि रमाइलो गर्छौ मैले भने !

उंहाले भानु भयो कि हुन्छ जानु तपाइहरु अनि खुशी नि हुनु भयो कि तपाई हरु रक्सि खाएर गाडी चलाउनु भएको छैन, धन्यवाद भनेर हिडे,
अनि केहि बेरमै त्यहाँ पुगे अनि अलि झगडा जस्तो लग्यो तर सबैलाई सम्झाएर त्यहाँ बाट गाडी अगाडी बढौं लगाए अनि केहि बेरमा म नि जान्छु भनेर यता सबै लाइ मिलाउदै थिए, 
अनि फोन अयोउ दाइ " भान्जाको जल्योउ रे, कि झगडा भयो रे तर के भयो बुझिन" मैले साथीलाई भने बाइक निकाल्नु अनि हिडे उता तिर, त्यहाँ पुगेर त्यसलाई ३/४ ठाउँमा पोलेको रहे छ, गाडी मा राखेर होस्पिटल तिर लागे अनि..........
फेरी फोन अयोउ मलाई समान चाहियो रे बेहुलाले फोन गर्यो, मैले अरुलाई फोन गरे त्यो समान पठाउन लागे अनि म होस्पिटल तिर जादै थिए.
फेरी फोन आयो दाइ खै समान मैले भने त्यहि बेहुली पक्षबाट मागेर काम गर्नु भनेर अनि ( हाम्रो रितिरिवाज मध्ये एउटा थियोउ त्यो पनि) होस्पिटल पुगे त्यसलाई सबै चेकक गर्न लगाएर ड्रेसिङ्ग गर्न लगाए त्यति बेला फेरी फोन आयो दाइ तपाइँ आउनु भएँ भने कसरि सोम्बर हुन्छ भनेर मैले हुन्छ मा आउछु केहिबेर भने फोन काटे, अनि भान्जालाई वार्डमा सिप्ट गरे म बिहेको भएको ठाउँ तिर लागे,

  त्यहाँ पुग्दा धेरै काम सकेको थियो केहि बाकी थियो, ठुला बाड़ाबाट आशिर्बाद थप्ने केहि सबैको फोटो लिएर अनि केहि बेरमा त्यो पनि सक्यो,
रातिको १२ बजेको थियो, हाम्रो समाजमा राति तिर बिहे हुन्छ त्यहि भएर बेहुली बाट हामीलाई बोलाउन आए पछि हामी बिहेको सुरु गर्न जाने तर हामी २ घण्टा वेट गरे अनि मात्रै आयो, अनि हामी बिहेको रितिरिवाज गर्न गए बेहुलीको घर तिर किन कि हाम्रो बस्ने व्यस्था अर्कै ठाउँमा गरेको थियो, 
तर वर्षको मौसम थियो त्यहि भएर पनि नि पर्न थाल्यो अब कसरि बिहे गर्ने होला त्यहाँ बेहुली घरमा ठाउँ धेरै कम थियो, तर रात भरीमा बिहे हुनु पर्ने त्यहि भएर हामी सक्दो जसरी पनि बिहे गरोस सोच्दै थिए त्यसमै एउटा मान्छे आएर बिहेको सुरु गर्ने भानु भयो, हामी उता तिर गयो बिहे गर्ने ठाउँ तिर अनि सुरु गरे बिहे रितिरिवाज ,केहि बेरमा हामी बिहे खतम गर्योउ तर त्यहाँ को मान्छेको बोल्ने तरिका धेरै खराब अलि पनि राम्रो संग बोल्ने हैन...
त्यस पछि म र मेरो साथी घर तिर गए तर पनि बन्द भएको थिएँ बिजेर नै घर तिर गए..


हाम्रो २४ घन्टामा यति धेरै घट्ना घट्यो,,,,,,,,,


लेखक: सरोज कुमार महतो  


Comments