How polluted is Nepal?

How polluted is Nepal?
Air quality in Nepal is not healthy. But we breathe it everyday. It was even ranked 177th out of 178 countries in 2014 by Yale University's Environmental Performance Index (EPI).
The situation has worsened over the years, mainly in Kathmandu. The valley has been transformed into a dust bowl but the impact of the level of pollutants in the atmosphere has far-reaching consequences across the country.
We at Code for Nepal want to know how you and your city has been affected by the degrading air quality. We aim to understand the situation of air pollution and its long-term impacts. We will release the data publicly -- without your personally identifiable information -- in a hope to have an evidence based conversation and prompt action to improve the quality of the air.
We need your help: Please share this survey with your friends via Facebook, Twitter, and email.
हाम्रो नेपाल वायु कतिको प्रदुषित छ?
हाम्रो देश नेपालको वायुको गुणस्तर राम्रो छैन । अझै कतिपय सहरी क्षेत्रको वायुको गुणस्तर त सास फेर्नको लागि पनि स्वस्थाबर्धक छैन। तर, हामी त्यही दुषित हावामा सास फेर्न बाध्यछौँ।
अमेरिकाको यल विश्वविद्यालयले २०१४ मा प्रकाशित पर्यावरण सम्बन्धी सूचकाङ्कको अनुसार, नेपालको वायुको गुणस्तर १७८ देशहरू मध्येका संसारकै प्रदूषित स्थानहरू मध्ये १७७ औँ स्थानमा राखिएको छ।
काठमाडौँ उपत्यका लगायत पूरै नेपालको पर्यावरणको स्थिति, सन् २०१४ पछि सुध्रिनु भन्दा झन् झन् बिग्रिँदै गएकोको छ । दिनदिनै बढी रहेको घर र सडक निर्माण, नाला ढलको सफाई र पुनर्निर्माणले राजधानी काठमाडौँलाई धुलो-मान्डुमा परिणत गरेको छ। यस प्रकारको प्रदूषणले काठमाडौँलाई मात्र होइन, मोफसलको धेरै गाउँ शहरहरुलाई पनि नकारात्मक असर पारेको छ ।
कोड फर नेपालका हामी, तपाईँ र तपाईँको गाउँ शहरहरूलाई वायु प्रदूषणले के कसरी असर परिराखेको छ बुझ्न चाहन्छौँ। यो सर्वेक्षणबाट प्राप्त प्रतिकृयाहरूको आधारमा, हामीलाई नेपालमा भइरहेको वायु प्रदूषण, त्यसको कारण र प्रदूषणको दीर्घकालीन असरको बारेमा बताउने छ। सर्वेक्षषणबाट संकलन भएको सम्पूर्ण जानकारी सबैजनाले हेर्न पाउने गरी इन्टरनेटमा राखिने छ। गोपनीयताको कदर गर्दै तपाईँको नाम थर गोप्य राखिने छ। यो अभियानको मुख्य उद्देश्य वायु प्रदूषणको बारेमा सशक्त संवाद चलाउनु साथै वायुको गुणस्तर बढाउने के कस्तो कार्यक्रम, शीघ्र नीति नियम र तर्जुमा गर्नु पर्छ भन्ने हो।
विट मार्नु अघि: हामी तपाईँको सहयोगको आशा गर्दछौँ । कृपया यो सर्वेक्षण तपाईँको सामाजिक सञ्जाल मार्फत साथी संगीसँग सेयर गरीदिनु होला। धन्यवाद

Comments