पाद(Fart) अर्थात बिकार वायु सम्बन्धि केहि रोचक तथ्य।


पाद अर्थात बिकार वायु सम्बन्धि केहि रोचक तथ्य।

१. पाद पादने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।
२. पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ ।
३. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ ।
४. पादमा 59% नाइट्रोज़न, 21% हाइड्रोज़न, 9% कार्बनडाइअक्साइड, 7% मिथेन, 3% अक्सिजन तथा 1% अन्य तत्वहरु मिसिएको हुन्छ ।
५. पाद्नु स्वास्थ्यको लागी राम्रो हो, यसले ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।
६. पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ, किनभने पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।
७. अर्को रोचक तथ्य के हो भने, ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुलको फोका भित्र एउटा सिंगै घोडा अट्दछ ।
८. पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।
९. मध्य युगमा मानिसहरु आफ्नो पाद एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछी त्यो पादलाई सुघ्यो हने आयु बढ्छ भन्ने अन्दविश्वास थियो।
१०. कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।
११. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।
१२. तपाइले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलै संग निभाउन सकिन्छ, किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।
१३. पाद्लाई बासनादार बनाउनको लागी दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपाइले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउछ ।
१४. जुन पादमा नाइट्रोजन र कार्बनडाइअक्साइड बढी हुन्छ उक्त पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।
१५. सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउछ ।
१६. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।
१७. अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।
१८. हाम्रो पादलाई रहेको १% हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।
१९. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।
२०. चिम्पान्जी धेरै ठुलो आवाज निकालेर पाद्दछ ।
२१. तपाइको पादै पादले भरिएको च्याम्बरमा तपाइलाई थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुदैन ।
२२. हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।
२३. मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।
२४. पृथ्वीमा रहेको सबै मानिसहरुले एक सालमा करिब 17,000,000,000,000,000 पटक पाद्दछ ।
२५. कहिले काँही पाद आएको बेला हाम्रो मलद्वारको नशाले पाद र दिसा बीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पाद संगै आउदछ ।
#साभार : लेखक नखुलेको

Comments