भुख मान्छेकाे जरुरत हाे, जसले गर्दा विभिन्न किसिमका कामहरु गर्नकाे लागि बाध्या हुन्छ, यदि काेई भुखा हुन्छ त्यति खेर अरु केही पनि देखिदैन मात्र खानाकाे खाेजि गर्छ चाहे जसरि भेटाैछ्।यसकाे पुर्तिकाे लागि राम्रो या नराम्रो केही छुटियाउन सक्दैन । जब याे बाँदर अाफ्नाे भुख मेटाउनकाे लागि अरुले बाेकेकाे खाने समान जाेखिम बहन गरेर खाेस्छन अनि अाफ्नाे भुख मेटाउछन। याे संसारमा काम गर्ने प्रमुख कारण भुख मेटाउन कै लागि हाे। वर्तमान समयमा भुख सबैले मेटाउछन तर पुर्ण रुप धेरै कम जसाेले मेटाउछन, काेईलाई उपलब्ध नै हुदैन, कसैलाई मीठाे खाने कुरा पाइन्छ त कसलाइ मिठाे हुदैन, भुख मेटाउने साधन खाना हाे।
Comments
Post a Comment