4

आखिर यो प्रतिस्पर्धा को संग एउटा नेपाली अरु नेपालीसंग ???? अस्ति काठमाडौँमा बिधार्थिले मानब संगालो बनयोउ , त्यसको बिहान जनकपुरमा बिधार्थिले शान्ति जुलुस निकलयोउ , हिजो बिरगंजमा बिधार्थिले मानब संगालो बनयोउ , यस्तो किन के को लागि ? एउटा नेपालीले अर्को नेपाली लाई देखाउन चाहन्छ कि म कसै भन्दा कम हैन कि देखाउन चाहन्छ कि म तिमीलाई जित्न सक्छु के हो यस्तो? खै के हो एउटा दाईभाइले अर्को दाईभाइ संग प्रतिस्पर्ध गर्दै छ ......कस्तो यो नेपालीपन ?????

Comments