3

तितो सत्य , प्रचण्ड - हेर झपाली तिम्रो ग्रह दसा ठिक छैन यो झुठो राष्ट्रवादको नारा लगाउन छोड र मधेस आन्दोलन तिर ध्यान देउ नत्र मधेसी होईन अब पहाडी समुदाय पनि आन्दोलन गर्नेछन् । ओली- म के गरुँ मेरो दिमाग काम गर्दैन हो प्रचण्डे.... कुनै षड्यन्त्र काम लागेन।म के गरुँ कुनै उपाय भनन। प्रचण्ड - अनि चीनबाट इन्धन आयो त ? ओली- कहाँ आउनु ...त्यो त झुठो अपवाह मात्रै फैलिएको हो।ल्याउदा पनि धेरै महंगो पर्छ ,अलि अलि आयो त्यो त हामी नेताहरुलाई पुग्दैन ।बाटो एक दमै विकट र खतरापूर्ण छ। खाद्यान्न र उपभोग समान पनि त आउनु पार्यो । प्रचण्ड - बरु मधेसको मागलाई अलि मिलाएर सम्बोधन गर,मधेसी तुरुन्तै थोरै राष्ट्रपति र प्रधानमन्त्री बन्छन् ।मधेसीलाई अगाडी बढ्न अझै कति पुस्ता लाग्छ,फेरि मधेस बाट पनि त हामीहरु नै चुनाव जित्ने हो। ओली- मधेस कुन मुखले जाउ ,धेरै मधेसी मरि सके छ फेरि हवामा गरेको झुठो कुराहरू कसरी मिलाउने ?भारतलाई पनि विरोध गरे कै छु।अब जनताको उपभोग सामाग्री कसरी जुटाउ?हरे .. शिव... प्रचण्ड - हुन त म पनि तिम्रो कारणले बदनाम भए ,सबै सदस्य र नेताहरू हामीलाई छोडेर जाँदै छ्न। बल्ल थाहा भयो झुठो कुरा गरेर आफैंलाई हानी हुन्छ।
#copied

Comments